काभ्रेको सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छाप्ने तयारी
सवारीचालक अनुमतिपत्र छपाइको लागि यातायात व्यवस्था विभागले केन्द्रलाई करिब २७ करोड रुपैयाँ उपलब्ध गराउने छ । मुद्रण केन्द्रमा छपाइ गर्दा यातायात व्यवस्था बिभागले पहिले छापेको भन्दा १ सय रुपैयाँ सस्तो पर्नेछ ।
थप पुरा समाचारको लागि