फुटबल खेलाडीको प्रदर्शनमा एनएनआईपीएको ऐक्यबद्धता

फुटबल खेलाडीको प्रदर्शनमा एनएनआईपीएको ऐक्यबद्धता

२१ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध बिहीबार नेपाल फुटबल खेलाडी संघले आयोजना गरेको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले ऐक्यबद्धता जनाएको छ। खेलाडी संघले विज्ञप्ति जारी गर्दै ए डिभिजन लिग डेढ वर्षदेखि रोकिँदा खेलाडीहरू बेरोजगार बन्नु परेको भन्दै लिग तत्काल सुरु गर्न माग गरेको हो। उनीहरूले खेल्न पाउनु […]

थप पुरा समाचारको लागि
TOP