असार ३२ गते काठमाडौं महानगरको बजेट पारित गर्ने

असार ३२ गते काठमाडौं महानगरको बजेट पारित गर्ने

२९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाकाले अर्को नगर सभा बैठक आगामी असार ३२ गतेका लागि आह्वान भएको छ । चालु आर्थिक वर्षको ०८१ ०८२ को प्रगाति समीक्षा र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक–२०८२ र विनियोजन विधेयक २०८२ उपर छलफल र पारित गर्नका लागि सो बैठक आह्वान गरिएको हो । […]

थप पुरा समाचारको लागि
TOP