महाधिवेशन चुनावअघि वा पछि भन्नुपर्दैन : कांग्रेस नेता यादव
२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश यादवले महाधिवेशनको कार्यतालिका सुरु गर्दै जाँदा चुनावअघि वा पछि भन्ने भन्नु नपर्ने बताएका छन् । केन्द्रीय समितिमा यादवले महाधिवेशन नियमित गर्नुपर्ने बताए । ‘अधिवेशनको काम नियमित प्रक्रिया अन्तर्गत अगाडी बढ्नुपर्छ । आजबाट सुरु गर्नुपर्छ । र, यो विशेष भन्ने पनि छैन, अर्ली भन्ने पनि छैन, भर्खरै […]
थप पुरा समाचारको लागि