सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्न कठिन छ : अध्यक्ष पाण्डे

सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्न कठिन छ : अध्यक्ष पाण्डे

२२ कात्तिक, काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्न कठिन हुने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय वृहत आर्थिक बहस २.० मा बोल्दै उनले यस्तो बताएका हुन् । लगानी बढ्न नसके त्यसको प्रत्यक्ष असर रोजगारीमा पर्ने बताउँदै उनले आजको विश्व बजार […]

थप पुरा समाचारको लागि
TOP