व्यवस्थामाथि प्रश्न उठ्दा प्रधानमन्त्रीलाई चिन्ता लाग्छ भनेर पत्याउने आधार देखिएन : प्रचण्ड

व्यवस्थामाथि प्रश्न उठ्दा प्रधानमन्त्रीलाई चिन्ता लाग्छ भनेर पत्याउने आधार देखिएन : प्रचण्ड

३० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थामाथि प्रश्न उठ्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिन्ता लाग्छ भनेर पत्याउने आधार नदेखिएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘हिजो लोकतन्त्रको आन्दोलनलाई बयलगाढा भनिरहँदा या पटक–पटकका संसद् विघटनका शृङ्खला हेर्दा […]

थप पुरा समाचारको लागि
TOP