बीपी राजमार्गमा ८ ठाउँमा बाढीपहिरो, सडक पूर्णरुपमा अवरुद्ध

बीपी राजमार्गमा ८ ठाउँमा बाढीपहिरो, सडक पूर्णरुपमा अवरुद्ध

३१ असार, काभ्रेपलाञ्चोक । निरन्तरको वर्षाका कारण बीपी रामार्ग दैनिकजसो अवरुद्ध हुने गरेको छ । दिउँसो सडक सञ्चालनमा ल्याए पनि राति अवरुद्ध हुने गरेको छ । सोमबार दिउँसो सञ्चालन भएको सडक आज पुन: अवरुद्ध भएको छ । सोमबार राति आएको बाढी र केही ठाउँमा खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीले […]

थप पुरा समाचारको लागि
TOP