नन्दनलाई टी-२०आईमा पहिलो विकेट

नन्दनलाई टी-२०आईमा पहिलो विकेट

२८ चैत, काठमाडौं । पेस बलर नन्दन यादवले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गरेको पहिलो खेलमै विकेट प्राप्त गरेका छन् । हङकङमा आजदेखि सुरु भएको टी-२०आई प्रतियोगितामा कतारसँगको खेलमा डेब्यू गरेका उनले आफ्नो चौथो औभरको अन्तिम बलमा विकेट निकालेका हुन् । जारी खेलमा नेपालले टस जितेर पहिले कतारलाई ब्याटिङको निम्तो दिएको छ । नन्दन यसअघि […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP