गरिमा विकास बैंकको ‘रोड रेस’ प्रतियोगिता मंसिर ६ गते हुने

गरिमा विकास बैंकको ‘रोड रेस’ प्रतियोगिता मंसिर ६ गते हुने

२६ कात्तिक, काठमाडौं । गरिमा विकास बैंकले १९ औं वार्षिकोत्सवको अवसरमा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ मंसिर ६ गते दोस्रो संस्करणको रोड रेस प्रतियोगिता आयोजना गर्ने भएको छ । शनिबारका दिन हुने रोड रेस प्रतियोगितामा खुलातर्फ (महिला तथा पुरुष) १० किलोमिटरको हुनेछ । त्यस्तै कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर र भेट्रान (महिला […]

थप पुरा समाचारको लागि
TOP