महेश त्रिपाठीको हातमा ७ फिल्म, साइन गरे ‘झिंगेदाउ २’
काठमाडौं । अभिनेता महेश त्रिपाठी यतिबेला सबैभन्दा डिमान्डेड कलाकार बनेका छन् । ‘रेशम फिलिली २’ र ‘लाज शरणम’ मा दमदार अभिनय गरेका उनलाई अहिले दैनिक २/३ फिल्मको अफर छ । हलमा चलिरहेको हिट फिल्म ‘परान’ ले उनको माग अझै चुलिएको देखिन्छ । बुधबार महेशले ज्ञानेन्द्र देउजाको चर्चित फिल्म ‘झिंगेदाउ’ को दोस्रो श्रृंखला साइन गरे । […]
थप पुरा समाचारको लागि