पर्यटन प्रवर्द्धनका लागि रेसुङ्गा क्षेत्रमै बस्यो नगर कार्यपालिका बैठक

पर्यटन प्रवर्द्धनका लागि रेसुङ्गा क्षेत्रमै बस्यो नगर कार्यपालिका बैठक

२७ कात्तिक, गुल्मी । रेसुङ्गा नगरपालिकाको कार्यपालिका बैठक पहिलोपटक रेसुङ्गा क्षेत्रमा बसेको छ । रेसुङ्गा क्षेत्रको विकास, संरक्षण र पर्यटन प्रवर्द्धन तथा प्रचारका लागि बैठक आयोजना गरिएको हो । गुल्मी जिल्लाको महत्वपूर्ण धार्मिक एवं पर्यटकीयस्थल रेसुङ्गा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षण बढाउने उद्देश्यले रेसुङ्गा नगरपालिकाले सञ्चालन गरेको ‘जाऔं, हिँड रेसुङ्गा’ अभियानलाई थप सशक्त रूपमा […]

थप पुरा समाचारको लागि
TOP