नवनियुक्त आईजीपी कार्कीले उठाए प्रहरी सहचारी राख्नेदेखि राशन वृद्धिसम्मको विषय
२७ कात्तिक, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपालीहरूको जनघनत्व बढी भएका देशहरूमा प्रहरी सहचारी राख्नेदेखि राशन वृद्धिसम्मको विषय उठान गरेका छन् । बिहीबार गृहमन्त्रालयमा आईजीपीको दर्ज्यानी चिन्ह प्राप्त गरेपछि २० मिनेट सम्बोधन गरेका नवनियुक्त आईजीपी कार्कीले उक्त विषयहरू उठान गरेका हुन् । कार्यक्रममा बोल्दै कार्कीले भने, ‘राज्यको आर्थिक विकासको लागि ठूलो संख्यामा […]
थप पुरा समाचारको लागि