रीमाले निर्वाचन आयोग पुगेर गरिन् दल दर्ताको लागि सनाखत

रीमाले निर्वाचन आयोग पुगेर गरिन् दल दर्ताको लागि सनाखत

उनी कुलमान घिसिङको समर्थन रहेको दल ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय सदस्यमा प्रस्तावित पदाधिकारी हुन् । आयोगमा पुगेर उनले सनाखत पत्रमा हस्ताक्षर गरिन् ।

थप पुरा समाचारको लागि
TOP