काठमाडौं विमानस्थल व्यस्त हुँदा नेवानिको जहाज दिल्ली डाइभर्ट

काठमाडौं विमानस्थल व्यस्त हुँदा नेवानिको जहाज दिल्ली डाइभर्ट

२८ कात्तिक, काठमाडौं । त्रिभुवन विमानस्थलमा पार्किङ वे व्यस्त हुँदा दुबईबाट आएको नेपाल एयरलाइन्सको आर ए २३० जहाज दिल्ली डाइभर्ट गर्नु परेको छ । पार्किङ वे व्यस्त भएपछि नेवानिले धेरै समय होल्ड गर्नुपर्ने थियो । त्यसका लागि पर्याप्त इन्धन नहुँदा दिल्ली डाइभर्ट गर्नु परेको बताइएको छ । विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले ‘लो होल्डिङ फ्यूल’ […]

थप पुरा समाचारको लागि
TOP