रास्वपा नेतृत्वलाई गणेश कार्कीले भने- नेताहरूले पार्टी छाड्नुको कारण खोजौं
२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले नेताहरूले पार्टी छाड्नुको कारण खोज्नुपर्ने बताएका छन् । पार्टीको सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडेका छन् । यो सन्दर्भमा सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘समस्या छन्, समाधान खोजौं । जानेलाई लगाउने आरोप हैन, छोड्नुको कारण खोजौं । सामूहिक प्रयास, सामूहिक निर्णयको अभ्यास […]
थप पुरा समाचारको लागि