एनकेएलद्वारा कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई खेल सामग्री प्रदान

एनकेएलद्वारा कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई खेल सामग्री प्रदान

२९ कात्तिक, काठमाडौं । केबी साम नेपाल कबड्डी लिग (एनकेएलल) ले महिला कबड्डी विश्वकप २०२५ खेल्ने नेपाली राष्ट्रिय टिमलाई ट्रयाकसुटलगायत खेल सामग्री प्रदान गरेको छ । वुमेन्स कबड्डी वल्र्डकपको दोस्रो संस्करण सोमबारदेखि बंगलादेशमा सञ्चालन हुँदैछ, त्यसतर्फ जानुअघि नेपाली टिमलाई केबी साम एनकेएलले ट्रयाकसुट, ब्याग, सुजलगायत खेल सामग्री प्रदान गरेको हो । राजधानीमा आयोजित कार्यक्रममा केबी […]

थप पुरा समाचारको लागि
TOP