अध्यादेश निष्किृय भएपछि साविककै ऐन सक्रिय हुने

अध्यादेश निष्किृय भएपछि साविककै ऐन सक्रिय हुने

‘अध्यादेशद्वारा ल्याएको संशोधनको मान्यता तत्कालको अवधिसम्म मात्र कायम हुन्छ। संसदबाट पारित ऐनको हैसियत र मान्यता तथा अध्यादेशबाट पारित संशोधन सरकारले नै फिर्ता लिई खारेज भई निष्कृय रहेको अवस्थामा सोको हैसियत र मान्यता फरक–फरक नै रहन्छ,’ – सर्वोच्चले भनेको छ ।

थप पुरा समाचारको लागि
TOP