सडक उपभोग दस्तुर सङ्कलन पुन: सुरु

सडक उपभोग दस्तुर सङ्कलन पुन: सुरु

१ मंसिर, भैरहवा (रुपन्देही) । नेपालमा रोकिएको सडक उपभोग दस्तुर सङ्कलन रुपन्देहीबाट पुन: सुरु भएको छ । सडक बोर्ड नेपालले यहाँस्थित भैरहवा–भूमही सडकखण्डमा रहेको सङ्कलन केन्द्रबाट आजदेखि दस्तुर सङ्कलन सुरु गरेको हो । यसअघि ठेक्का लगाएर दस्तुर सङ्कलन गरिए पनि अहिले सडक बोर्ड नेपालले आफ्नै कर्मचारी व्यवस्थापन गरेर दस्तुर सङ्कलन गरिरहेको छ । सडक बोर्ड […]

थप पुरा समाचारको लागि
TOP