नेपालगञ्जमा युवकमाथि आक्रमण गर्ने विनय भण्डारी समातिए
३ मंसिर, काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित सुर्खेत रोडमा एक युकवमाथि आक्रमण गरेर लामो समयसम्म फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत रोडकै विनय भण्डारी छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज–१ बाट पक्राउ गरेको हो । उनीसहितको समूहले गत १३ वैशाखमा एक व्यक्तिलाई नियन्त्रणमा लिएर आक्रमण गरेको थियो […]
थप पुरा समाचारको लागि