हलमा लागे प्रशान्त तामाङको ‘पहिचान लडाईको’, एरियाना ग्रान्डेको ‘विक्ड २’
काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा तीन नयाँ फिल्म रिलिज भएका छन् । प्रशान्त तामाङ स्टारर नेपाली भाषाको फिल्म ‘पहिचान लडाईको’ र हलिउडको ‘विक्ड : फर गूड’ प्रदर्शनमा आएका हुन् । भीम लामा निर्देशित ‘पहिचानको लडाईको’ सामाजिक कथावस्तुमा आधारित छ । फिल्ममा तामाङसहित करिश्मा मानन्धर, धीरेन शाक्य र प्रेम सुब्बाको अभिनय छ । ९९ मिनेट रनटाइमको […]
थप पुरा समाचारको लागि