प्रगतिशील लोकतान्त्रिक पार्टीको ५ सदस्यीय अध्यक्ष परिषद्मा जेनजी नेतृ भट्टराई पनि
७ मंसिर, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले गठन गर्ने पाँच सदस्यीय ‘अध्यक्ष परिषद्’ मा एक जेनजी अगुवा पनि रहने भएकी छन् । एक शीर्ष नेताका अनुसार अध्यक्ष परिषद्मा जेनजी अगुवा ओजस्वी भट्टराई पनि रहनेछिन् । अध्यक्ष परिषद्मा दुर्गा सोब, सन्तोष परियार, सुदन किराँती, जेनजी अगुवा ओजस्वी भट्टराई र एक सदस्य मधेशबाट रहनेछन् । भट्टराई ६ […]
थप पुरा समाचारको लागि