सिटिजन्स बैंकले ल्यायो ‘जेन–जी’ सेभिङ एकाउन्ट

सिटिजन्स बैंकले ल्यायो ‘जेन–जी’ सेभिङ एकाउन्ट

८ मंसिर, काठमाडौं । सिटिजन्स बैंकले ‘जेन–जी सेभिङ एकाउन्ट’ सञ्चालनमा ल्याएको छ । सोमबार बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यो खाताको शुभारम्भ गरे । यस बचत खाताले विशेषगरी विद्यार्थी, फ्रिलान्सर, क्रियटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय समुदायलाई समेट्न खोजिएको बैंकले जनाएको छ । न्यूनतम १०० रुपैयाँमै खाता खोल्न […]

थप पुरा समाचारको लागि
TOP