एनपीएल : आजको दोस्रो खेलमा पोखराले टस जितेर ब्याटिङ गर्दै

एनपीएल : आजको दोस्रो खेलमा पोखराले टस जितेर ब्याटिङ गर्दै

११ मंसिर, काठमाडौं । आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्दैछ । एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । जनकपुरले बलिङको निम्तो पाएको छ । पोखरा एभेन्जर्सले आज एक परिवर्तन गरेको छ । अभिषेक तिवारीको स्थानमा तृतराज दास पहिलो रोजाइमा परेका छन् । जनकपुरले भने आज तीन परिवर्तन गरेको छ […]

थप पुरा समाचारको लागि
TOP