रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ सुरु

रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ सुरु

गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बन्दरगाह परिसरमा थुपारेको ढुङ्गा, बालुवा, फलामका रड, काठपातलगायतका वस्तु हटाउने काम सुरु भएको हो ।

थप पुरा समाचारको लागि
TOP