प्रचण्डको दाबी- पहिलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैन

प्रचण्डको दाबी- पहिलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैन

१२ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीलाई पहिलो शक्तिबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् । शुक्रबार धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले सो दाबी गरेका हुन् । उनले आफूहरू निर्वाचनमा केन्द्रित भइसकेको उल्लेख गर्दै देशभर नेकपालाई पहिलो शक्तिको रुपमा स्थापित गर्न एकतावद्ध भएर लाग्न […]

थप पुरा समाचारको लागि
TOP