बेनिशाको ‘बिगुल’ ९ माघदेखि
काठमाडौं । बेनिशा हमालको शीर्ष भूमिका रहेको फिल्म ‘बिगुल’ को प्रदर्शन मिति तय भएको छ । निर्माताले आइतबार पोस्टर सार्वजनिक गर्दै फिल्मको ९ माघलाई प्रदर्शन मिति निश्चित गरेका हुन् । फिल्ममा रमेश कोइरालाको निर्देशन, कल्पना पौडेलको प्रस्तुति र दिनेश कोइरालाको लगानी छ । सार्वजनीक तीन पोस्टरमध्ये एकमा हमाल गम्भीर भावमा छिन् । सोही पोस्टरमा राँको […]
थप पुरा समाचारको लागि