कसले जित्ला ‘बिग बोस १९’ को उपाधि ?
मुम्बई । चर्चित भारतीय टिभी रियालिटी शो ‘बिग बोस सिजन १९’ लगभग सकिने संघारमा छ । केही दिनमा ग्रान्ड फिनाले आयोजना हुनेछ र एकजनाले उपाधि जित्नेछन् । उपाधिका लागि प्रतियोगी एकापसमा भिडिरहेको देखिन्छ । घरभित्रको वातावरण तनावपूर्ण बन्दै गइरहेको छ, प्रतियोगीले आफ्नो यात्रा फलदायी बनाउन कुनै कसर बाँकी राखेका छैनन् । निर्माता अन्तिम चरणलाई रोमाञ्चक, […]
थप पुरा समाचारको लागि