आरआरका पूर्वसभापति शाही कालीकोटबाट प्रतिनिधि चयन
१४ मंसिर, कालीकोट । नेकपा एमाले कालिकोटमा पनि महाधिवेशन प्रतिनिधि चयन निर्विरोध भएको छ । नेताहरूबीच चलेको लामो छलफल पछि सबै प्रतिनिधि चयन गरिएको हो । निर्विरोध प्रतिनिधि चयन गर्दा वरिष्ठता, राष्ट्रिय प्रभाव र सम्भावित उम्मेद्वारहरुलाई प्राथमिकता दिइएको नेताहरूले बताएका छन् । यसरी निर्विरोध गर्दा रत्नराज्य क्याम्पस (आरआर) का पूर्वसभापति तपेन्द्रजंग शाही सहित नेताहरु तुलाराज […]
थप पुरा समाचारको लागि