थाइल्यान्डबाट ३६ किलो गाँजा ल्याउने ३ जना काठमाडौं विमानस्थलमा पक्राउ

२९ चैत, काठमाडौं । थाइल्यान्डबाट ३६ किलो गाँजा लिएर काठमाडौं आउँदै गरेका तीन जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । २६ किलो १० ग्राम गाँजासहित २ जना र १० किलो गाँजासहित १ जना गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । २६ किलो गाँजासहित प्रहरीले भारतीय नागरिक ३१ वर्षीय रामकुमार र ३८ वर्षीय […]
थप पुरा समाचारको लागि