जेनजी आन्दोलनको वैधतालाई अभिलेखीकरण गर्न प्रधानमन्त्रीसँग प्रलोपाको माग

जेनजी आन्दोलनको वैधतालाई अभिलेखीकरण गर्न प्रधानमन्त्रीसँग प्रलोपाको माग

१७ मंसिर, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रधानमन्त्री शुसीला कार्कीलाई जेनजी आन्दोलनको वैधतालाई अभिलेखीकरण गर्न माग गरेको छ । बुधबार प्रधानमन्त्री कार्कीलाई भेटेर प्रलोपाले जेनजी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेनजी, जेनजी फ्रन्ट लगायतले जनआन्दोलनलाई संस्थागत गर्नका लागि संकलन गरी बुझाएको जनादेश सहितको सम्झौतापत्र यथाशीघ्र हस्ताक्षर गर्न माग गरिएको छ । भाद्र २३ र […]

थप पुरा समाचारको लागि
TOP