भारतसँग सीमा जोडिएका बारा-पर्साका नाकाहरूमा विशेष सुरक्षा सतर्कता

भारतसँग सीमा जोडिएका बारा-पर्साका नाकाहरूमा विशेष सुरक्षा सतर्कता

१७ मंसिर, बारा । भारतसँग सीमा जोडिएका बारा र पर्साका नाकाहरूमा विशेष सतर्कता अपनाइएको छ । दुवै जिल्लाका प्रशासन कार्यालयहरूले भारतसँग सीमा जोडिएका नाकाहरूमा विशेष सुरक्षा सतर्कता अपनाएका हुन् । प्रशासन कार्यालयहरूले सीमा क्षेत्रमा विशेष सर्तकता अपनाउनका लागि जिल्लाका सुरक्षा निकायहरूलाई पत्राचार गरेका छन् । भारतीय भूमी हुँदै तेश्रो मुलुकका नागरिकहरू नेपाल प्रवेश गर्ने सम्भावना […]

थप पुरा समाचारको लागि
TOP