श्रीलंकाली समकक्षीसँग प्रधानमन्त्रीको टेलिफोन वार्ता

श्रीलंकाली समकक्षीसँग प्रधानमन्त्रीको टेलिफोन वार्ता

१७ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र श्रीलंकाली समकक्षी डा हरिणी अमरसुरियाबीच आज टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा श्रीलंकाका प्रधानमन्त्री अमरसुरियाले नेपालबाट २ लाख अमेरिकी डलरबराबरको सहायता प्राप्त भएकामा आभार व्यक्त गरिन् । नेपाल सरकारले श्रीलंकामा आएको बाढीमा परी फसेका जनताको उद्धार तथा राहतका लागि दुई लाख अमेरिकी डलर सहयोग प्रदान गरेपछि […]

थप पुरा समाचारको लागि
TOP