पहिलो ५ वर्ष एउटै सरकार टिकेको मधेश अहिले बन्यो अस्थिरताको विम्ब
संघीय संविधान जारी भएपछिको पहिलो प्रदेश सभा निर्वाचनबाट पूरै पाँच वर्ष स्थिर सरकार दिएको मधेशमा दोस्रो निर्वाचनयता चारवटा सरकार ढलिसके ।
थप पुरा समाचारको लागि