स्मल हेभन स्कुलमा अन्तरविद्यालय एथलेटिक्स सुरु
१८ मंसिर, चितवन । चितवनको स्मल हेभन स्कुल कल्याणपुरमा १० औं अन्तर विद्यालय एथलेटिक्स मिट सुरु भएको छ । जिल्लाका ३२ वटा निजी विद्यालय सहभागी एथलेटिक्सको उदघाटन कीर्तिमानी पूर्व एथलेटिक्स खेलाडी बैकुण्ठ मानन्धरले गरे । ३ किलोमिटर लामो दौड प्रतियोगिता आज बिहान शुभारम्भ गरेका मानन्धरले एथलेटिक्समा आफूले जस्तै देशको नाम राख्न खेलाडीहरुलाई हौसला प्रदान गरे […]
थप पुरा समाचारको लागि