एमाले महाधिवेशनको तयारी सुरु, उपमहासचिवले निरीक्षण गरे उद्घाटननस्थल

एमाले महाधिवेशनको तयारी सुरु, उपमहासचिवले निरीक्षण गरे उद्घाटननस्थल

१८ मंसिर, भक्तपुर । नेकपा एमालेको यही मंसिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको तयारी सुरु गरेको छ । महाधिवेशनको उद्घाटननस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनीको चौरमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीले बिहीबार निरीक्षण गरेको छ । उपमहासचिव ज्ञवाली, एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरूले कार्यक्रमस्थलको अनुगमन गरेका हुन् । […]

थप पुरा समाचारको लागि
TOP