‘के घर के डेरा : घर नं २’को टिजर : बुद्धिसागरको कथामा सहरी मध्यमवर्गको सुस्केरा

काठमाडौंमा सेट गरिएको फिल्मले पशुपतिनाथ मन्दिरको किनारमा बसोबास गर्ने दुई दुःखी पात्रको कथा प्रस्तुत गरेको छ । पारिवारिक प्रेम, वियोग र त्यसले दिने मानसिक यातना टिजरमा समेटिएको छ ।
थप पुरा समाचारको लागि