पूर्वमन्त्री बने आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्ष

पूर्वमन्त्री बने आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्ष

हुम्ला । अदानचुली गाउँपालिका‐१ स्थित जनकल्याण आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा कर्णाली प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री रणसिंह परियार चयन भएका छन् । व्यवस्थापन समिति अध्यक्षका लागि ६ जना आकांक्षी थिए । पूर्वमन्त्री परियारले समेत अध्यक्षमा आकांक्षा राखेपछि अरु पछि हटेका हुन् । जनकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक परबहादुर थापाले व्यवस्थापन समितिको अध्यक्षमा मन्त्री परियारले […]

थप पुरा समाचारको लागि
TOP