गोलभेँडाको मूल्य एकैदिन १३ प्रतिशतसम्म घट्यो
२२ मंसिर, काठमाडौं । कालीमाटी तरकारी बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि सार्वजनिक गरेको मूल्यसूचीले गोलभेँडाको मूल्य एक दिनमा ७ देखि १३ प्रतिशतसम्म घटेको देखाएको हो । हिजो आइतबार प्रतिकिलो औसतमा ९५ रुपैयाँ औसत मूल्य रहेको नेपाली ठूलो गोलभेँडा आज सोमबार ८५ रुपैयाँमा किनबेच भइरहेको छ […]
थप पुरा समाचारको लागि