एसिया प्यासिफिक क्षेत्रको उत्कृष्ट मोटर स्पोर्ट्स फेडेरेसनमा नासा नेपाल

एसिया प्यासिफिक क्षेत्रको उत्कृष्ट मोटर स्पोर्ट्स फेडेरेसनमा नासा नेपाल

२२ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) द्वारा प्रदान गरिने प्रेसिडेन्सियल अवार्डको लागि एसिया प्यासिफिक क्षेत्रबाट नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) छनोट भएको छ । फआईएका एक सय एकाउन्न देशका स्पोर्ट्स फेडेरेसनहरूमध्ये महादेशीय रूपमा जम्मा ६ वटा फेडेरेसनहरू मात्र सो अवार्डका लागि सूचीमा समावेश भएका छन् । एफआईएका अध्यक्ष मोहम्मद बिन सुल्येयामले सामाजिक संजाल […]

थप पुरा समाचारको लागि
TOP