जापानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा ३० जना घाइते

जापानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा ३० जना घाइते

२३ मंसिर, काठमाडौं । जापानको उत्तर–पूर्वी क्षेत्रमा सोमवार राति शक्तिशाली भूकम्प गएको छ । ७.६ म्याग्निच्युड तीव्रता मापन भएको भूकम्पबाट कम्तिमा पनि ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं मानिसहरू घरबाट बाहिर निस्कनुपरेको बीबीसीले जनाएको छ । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयानुसार सोमबार राति २३:१५ बजे गएको थियो । भूकम्पको […]

थप पुरा समाचारको लागि
TOP