प्रधानमन्त्री कार्की र भारतीय विदेश अतिरिक्त सचिव महावरबीच भेटवार्ता
२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि आजै मुनुले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरेका थिए । गृहमन्त्री अर्यालयसँगको भेटमा उनले प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक स्रोतसाधन […]
थप पुरा समाचारको लागि