सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

२४ मंसिर, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ छ । यसको २० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ बराबर नगद लाभांश लगानीकर्ताले पाउने छन् […]

थप पुरा समाचारको लागि
TOP