मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको होइन : ईश्वर पोखरेल

मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको होइन : ईश्वर पोखरेल

‘हाम्रो पार्टीभित्र छलफल हुन्थ्यो । तर ती छलफलहरू बाहिर बग्रेल्ती भएर आउँदैनथियो, आउन हुँदैन थियो । महाधिवेशनको आयोजना भइरहँदा एजेन्डाहरू के के हुन् ?,’ पोखरेलले भने, ‘अहिले हामीले उठाएको कुरा के हो भने प्रारम्भमा हाम्रो विचारबारे पार्टीमा विवाद छैन ।’

थप पुरा समाचारको लागि
TOP