‘गुलाबी साडी’ गायक सञ्जु राठोड पोखरामा गुञ्जिने

‘गुलाबी साडी’ गायक सञ्जु राठोड पोखरामा गुञ्जिने

पोखरा । आउँदो शनिबार हुने ‘पोखरा विन्टर फेस्ट’मा चर्चित भारतीय गायक सञ्जु राठोडले प्रस्तुति दिने भएका छन् । लेकसाइडको खहरेस्थित क्लब क्याटवाकमा उक्त फेष्ट हुन लागेको हो । राठोडका गीतहरू गुलाबी सारी, सुन्दारी, गल्ती से मिस्टेक, चाल सिके सिके जस्ता गीत हिट छन् । उनी केही महिनाअघि पोखरा घुम्न आएका थिए । पोखरा मन परेका […]

थप पुरा समाचारको लागि
TOP