सरकार-जेनजी सम्झौतापछि सुदनले भने- अब राष्ट्रपतिले हस्ताक्षर गरेपछि चुनावमा जाउँला
२४ मंसिर, काठमाडौं । द काउन्सिल अफ जेनजीका अगुवा सुदन गुरुडले सरकारसँगको सम्झौतालाई लिएर केही हदसम्म ढुक्क भएको बताएका छन् । सम्झौतापछि अनलाइनखबरसँग कुरा गर्दै उनले ठूलो मेहनतपछि यति सम्झौता गर्ने अवस्थासम्म आइपुग्नु सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् । तर, यतिमै आफूहरू ढुक्क नहुने उनले बताए । यसअघि आन्दोलन संस्थागत नभई चुनावमा नजाने बताउँदै आएका […]
थप पुरा समाचारको लागि