च्यासलमा एमाले कार्यकर्ताको देउडा नाच (तस्वीरहरू)

च्यासलमा एमाले कार्यकर्ताको देउडा नाच (तस्वीरहरू)

२६ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन सुरु हुन दुई दिन मात्रै बाँकी छ । २७ मंसिरदेखि सुरु हुने महाधिवेशनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आउने क्रम सुरु भइसकेको छ । काठमाडौं आइसकेका प्रतिनिधिहरू पार्टी मुख्यालयमा भेला हुन थालिसकेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका शीर्ष तहका नेताहरू […]

थप पुरा समाचारको लागि
TOP