‘सरकारका मान्छेहरूले एमाले नेतृत्वमाथि षड्यन्त्र गरिरहेका छन्’

‘सरकारका मान्छेहरूले एमाले नेतृत्वमाथि षड्यन्त्र गरिरहेका छन्’

'जेनजीका नाममा केही मान्छेहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाउने, त्यसपछि उनीहरूले माग राखेको जस्तो गर्ने, सरकारले सुनेको जस्तो गर्ने नाटक भइराखेको छ । आन्दोलनमा दमन गरियो भन्ने, भ्रष्टाचारका मुद्दाहरू हेर्नुपर्‍यो, त्यसको नाममा नेताहरूलाई पक्रिनु पर्‍यो, अध्ययन अनुसन्धान पछि हुन्छ अहिले मान्छे लगाएर थुन्नुपर्यो नि भनेर माग राख्न लगाउने काम भएको छ ।'

थप पुरा समाचारको लागि
TOP