प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असइ पदको भर्ना खुल्यो
२६ मंसिर, काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असइ)मा भर्ना खुलाएको छ । जनपद प्रहरी समूहतर्फ रिक्त रहेका २१ इन्सपेक्टर र ४३८ असइ पदमा भर्ना खुलाइएको मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भार्ना छनोट शाखाले जनाएको छ । इच्छुक उम्मेदवारले अनलाइनबाटै दर्खास्त दिन सक्नेछन् । त्यसका लागि नेपाल प्रहरीको वेवसाइट मा […]
थप पुरा समाचारको लागि