जेनजीसँगको सहमतिमा दललाई सहभागी नगराएर सरकार चुक्यो : विश्वप्रकाश शर्मा
२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारर जेनजीबीच सहमति गर्दा दलहरुलाई सहभागी नगराएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सहमतिको स्वागत गर्दै उनले लोकतन्त्रको मुख्य सारथी दलहरुलाई सहभागी नगराएर सरकार चुकेको बताएका छन् । ‘राजनैतिक दलहरू लोकतन्त्रको मुख्य र अविच्छिन्न सारथी हुन् भन्ने तथ्य हेक्का राखेर सरकारले सहमतिको हस्ताक्षर गरिरहँदा दलहरूलाई स्वामित्व […]
थप पुरा समाचारको लागि