रिलायन्सको आईपीओ म्युचुअल फन्डका ४१ योजनालाई बाँडफाँट
२६ मंसिर, काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरिएको छ । रिलायन्सले निष्कासन गरेको ५७ हजार ७ सय ९८ कित्ता सेयर प्राप्त गर्नका लागि सामूहिक लगानी कोषका ४५ वटा योजनाले आवेदन दिएका थिए । तीमध्ये ४१ योजनालाई सेयर वितरण गरिएको छ । ४ करोड ७४ […]
थप पुरा समाचारको लागि